Government of Nepal Logo
Government of Nepal Logo
Invitation for bids

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

बेशिशहर, लमजुङ
Invitation for bids

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

सडक तथा सडक पुलका नयाँ आयोजनाको माग

लाग्ने समय

स्विकृत भएको १ बर्ष

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का

उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फारम भरी पेश गर्ने
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  • उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई

    तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी पेश गर्ने । 

2

सडक, सडक पुल आयोजना मर्मत माग

लाग्ने समय

स्वीकृत भएको १ बर्ष

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का

उपभोक्ताको निवेदन
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी उपभोक्ता आँफैले निवेदन पेश गर्नुपर्ने । 

3

सडक तथा पुल आयोजना संभाव्यता अध्ययन

लाग्ने समय

स्वीकृत भएको २ महिना

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का

माग भै आएका आयोजनाहरुको प्राथमिकताका आधारमा गरिने । 
उपभोक्ताको निवेदन
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
उपभोक्ताले फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने

सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र  संलग्न गरी उपभोक्ताको निवेदन

4

आयोजनाहरुको विस्तृत सर्भेक्षण (DPR तयारी), IEE/EIA, RP, GESI

लाग्ने समय

३ महिना

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का

प्रकृयाद्धारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिने छ । 
फिल्ड अध्ययन कार्यमा उपभोक्ताले आवश्यक सहयोग गर्ने

प्रकृयाद्धारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिने छ । 

5

खरिद प्रकृया

लाग्ने समय

९० दिन देखी १२० दिन सम्म

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
कार्यालयले तोकेको आवश्यक कागजातहरु पेश गर्नुपर्ने

Ebid

6

आयोजना निर्माण कार्यको सम्झौता

लाग्ने समय

१५ दिन भित्र

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का

निर्माण कम्पनीको निवेदन
कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र ।
  • निर्माण कम्पनीको निवेदन सहित कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र संलग्न गर्ने । निर्माण कम्पनीको निवेदन सहित कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र संलग्न गर्ने । 
7

बैंक खाता सिफारिस

लाग्ने समय

१ दिन

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
निर्माण कम्पनीको निवेदन

-कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिबद्दता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिश पत्र

स‌ंलग्न कागजातहरु संलग्न गरी कार्यालयको सिफारिस पत्रका साथमा बैंकमा सम्पर्क गर्ने

8

आयोजना निर्माण कार्य

लाग्ने समय

सम्झौतामा उल्लेख भए अनुसार 

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का

प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनु पर्ने छ । 
आयोजनाको संरचना निर्माणको लागि जग्गा निशुल्क उपलब्ध गराउनु पर्ने । 
निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने । 

उल्लेखित वातारण मिलाई निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने ।                                                   

9

निर्माणको मर्मत सुधार

लाग्ने समय

१ बर्ष

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
निर्माण कार्य सकिएको एक वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने । 

निर्माण कार्य सकिएको एक वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने ।

10

आयोजना निर्माण संचालन सम्बन्धमा प्राविधिक सहयोग

लाग्ने समय

तुरुन्तै

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण

निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण संलग्न गरी कार्यालयमा सम्पर्क गर्ने । 

11

आयोजना अनुगमन/निरीक्षण/सुपरीवेक्षण

लाग्ने समय

निरन्तर

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का

कार्यलयको आवश्यक निर्देशन पालना गर्नुपर्ने
 निर्माण ब्यवसायी/उपभोक्ता समितिले कामको बिबरण पेश गर्नुपर्ने ।

कार्यालयको निर्देशन पालना गरी काम गर्नु पर्नका साथै निर्माण व्यवसायी/उपभोक्ता समितिले कामकाे विवरण पेश गर्ने । 

12

बिल भुक्तानी

लाग्ने समय

बील प्राप्त भएको मितिले १ महिना भित्र

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का


परामर्शदाता/ निर्माण ब्यवसायी/ उपभोक्ता समितिको निवेदन/ निर्णय पेश गर्नुपर्ने ।


सामाग्री खर्चको विवरण पेश गर्नुपर्ने ।


नापी किताब, बिल, कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने ।


बैङ्क खाताको विवरण पेश गर्नुपर्ने ।


निर्माण ब्यवसायी/उपभोक्ता समितिले कार्यालयको निर्देशन पालना गर्नुपर्ने ।

परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिले बिल भुक्तानीको लागि सामाग्नी खर्चको विवरण तथा नापी किताब, बिल, बैंक खाताको विवरण र कार्य सम्पन्न प्रतिवेदन संलग्न गरी निवेदन/निर्णय पेश गर्नुपर्ने । 

13

आयोजनाको हस्तान्तरण

लाग्ने समय

आयोजना सम्पन्न भएको १ महिना भित्र

शुल्क
जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने ।

आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने । 

14

धरौटी फुकुवा

लाग्ने समय

निवेदन पेश भएको १ महिना भित्र

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा पुल शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का

करचुक्ता प्रमाणपत्र
मुल्य अभिबृद्धि कर समायोजन पत्र
प्राविधिकको सिफारिस पत्र

करचुक्ता प्रमाणपत्र, मुल्य अभिबृद्धि कर समायोजन पत्र र प्राविधिकको सिफारिस पत्र संलग्न गरी लेखा शाखामा धरौटी फुकुवाको लागि निवेदन पेश गर्ने । 

15

बार्षिक कार्यक्रम

लाग्ने समय

बार्षिक कार्यक्रममा तोकिए बमोजिमको अवधि अनुसार

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
कार्यक्रम अनुसार
16

शहरी विकास सम्बन्धी कार्य

लाग्ने समय

बार्षिक कार्यक्रममा तोकिए बमोजिमको अवधि अनुसार

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
कार्यक्रम अनुसार

निःशुल्क

17

कार्यालयको कार्य क्षेत्र भित्र परेका नगरोन्मुख क्षेत्र, बजार केन्द्र आदिमा शहरी विकास पूर्वाधार विकास तथा स्थानिय क्षेत्र विकास योजना तयार तथा कार्यान्वयन

लाग्ने समय

बार्षिक कार्यक्रममा तोकिए बमोजिमको अवधि अनुसार

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
कार्यक्रम अनुसार

कार्यक्रम अनुसार

18

भवन ऐन २०५५ र भवन नियमावलि २०६६ ले तोके बमोजिम निर्माण संहिता कार्यान्वयन गर्ने गराउने

लाग्ने समय

बार्षिक कार्यक्रममा तोकिए बमोजिमको अवधि अनुसार

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
कार्यक्रम अनुसार

कार्यक्रम अनुसार

19

आवास सम्बन्धी कार्य

लाग्ने समय

बार्षिक कार्यक्रममा तोकिए बमोजिमको अवधि अनुसार

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
कार्यक्रम अनुसार

कार्यक्रम अनुसार

20

भवन निर्माण सम्बन्धी कार्य

लाग्ने समय

बार्षिक कार्यक्रममा तोकिए बमोजिमको अवधि अनुसार

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
कार्यक्रम अनुसार

बार्षिक कार्यक्रममा तोकिए बमोजिमको अवधि अनुसार

21

योजना अनुगमन तथा मूल्याङ्कन

लाग्ने समय

बार्षिक कार्यक्रममा तोकिए बमोजिमको अवधि अनुसार

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
निवेदन, बिल भरपाई, माइन्युटिङ लगायतका कागजातहरु

निवेदन, बिल भरपाई, माइन्युटिङ लगायतका कागजातहरु

22

सूचना प्राप्त गर्ने

लाग्ने समय

१ देखि ३ दिन भित्र प्रकृति हेरी

शुल्क

नियमानुसार

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
निवेदन

निवेदन

23

भुक्तानी लिने तथा पेश्की, बेरुजु सम्बन्धी

लाग्ने समय

सोही दिन

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
प्राविधिक ल.ई. रनिङ/बिल कार्य सम्पन्न प्रतिवेदन/ कार्य स्वीकारपत्र बिल तथा भरपाई आदी

प्राविधिक ल.ई. रनिङ/बिल कार्य सम्पन्न प्रतिवेदन/ कार्य स्वीकारपत्र बिल तथा भरपाई आदी

24

धरौटी फिर्ता गर्ने

लाग्ने समय

सिफारिश भएको मितिले ७ दिन भित्र

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
म.अ. कर समायोजन र कर चुक्ता प्रमाणपत्र तथा सम्बन्धित शाखाबाट काम समाप्त भएको, त्रुटि सच्चाउन पर्ने, नपर्ने आदी ब्यहोरा सहित सिफारिश साथ निवेदन

म.अ. कर समायोजन र कर चुक्ता प्रमाणपत्र तथा सम्बन्धित शाखाबाट काम समाप्त भएको, त्रुटि सच्चाउन पर्ने, नपर्ने आदी ब्यहोरा सहित सिफारिश साथ निवेदन

25

धरौटी फिर्ता गर्ने

लाग्ने समय

सिफारिश भएको मितिले ७ दिन भित्र

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा भवन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
म.अ. कर समायोजन र कर चुक्ता प्रमाणपत्र तथा सम्बन्धित शाखाबाट काम समाप्त भएको, त्रुटि सच्चाउन पर्ने, नपर्ने आदी ब्यहोरा सहित सिफारिश साथ निवेदन

म.अ. कर समायोजन र कर चुक्ता प्रमाणपत्र तथा सम्बन्धित शाखाबाट काम समाप्त भएको, त्रुटि सच्चाउन पर्ने, नपर्ने आदी ब्यहोरा सहित सिफारिश साथ निवेदन

26

जिन्सी तथा खरिद ब्यवस्थापन र फर्म सूचिकृत

लाग्ने समय

सोही दिन

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
निवेदन सहित आवश्यक कागजात

निवेदन सहित आवश्यक कागजात

27

सूचना प्रविधि तथा योजना तथा कार्यक्रमको सम्झौता सम्बन्धी कार्य

लाग्ने समय

सोही दिन

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा अनुगमन तथा गुणस्तर नियन्त्रण शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
निवेदन

निवेदन

28

सिलबन्दी दरभाउपत्रको फाराम बिक्री

लाग्ने समय

सोही दिन

शुल्क

रु १०००/-

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
सूचनामा माग भए अनुसार

सूचनामा माग भए अनुसार

29

दरभाउको फाराम दाखिला

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
सूचनामा माग भए अनुसार

सूचनामा माग भए अनुसार

30

दरभाउको फाराम मूल्याङ्कन र स्वीकृत

लाग्ने समय

दरभाउ खोलेको मितिले ४५ दिन भित्र

शुल्क
जिम्मेवार कर्मचारी/शाखा अनुगमन तथा गुणस्तर नियन्त्रण शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
सूचनामा माग भए अनुसार
31

बोलपत्र फाराम बिक्री

लाग्ने समय
शुल्क

रु ३,०००/- देखि रु २०,०००/- सम्म

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
सूचनामा माग भए अनुसार

सूचनामा माग भए अनुसार

32

बोलपत्र फाराम दाखिला

लाग्ने समय

सोही दिन

शुल्क
जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
सूचनामा माग भए अनुसार

सूचनामा माग भए अनुसार

33

दैनिक प्रशासन कार्य तथा कर्मचारी प्रशासन

लाग्ने समय

१ देखि ३ दिन भित्र प्रकृति हेरी

शुल्क
जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
कार्य प्रकृति अनुसार
34

बोलपत्र फाराम मूल्याङ्कन र स्वीकृत

लाग्ने समय

कार्य शुरु गरेको ९० देखि १२० दिन भित्र

शुल्क
जिम्मेवार कर्मचारी/शाखा अनुगमन तथा गुणस्तर नियन्त्रण शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
सूचनामा माग भए अनुसार
35

कार्यालयको सुरक्षा, सरसफाई तथा नागरिक सहायता कक्ष

लाग्ने समय

तुरुन्तै

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी शोभियत खड्का
सोधपुछ
पछिल्लो अपडेट गरिएको : 2083-05-24 09:02:56

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

Powered By: ProActive Developers