Government of Nepal Logo
Government of Nepal Logo
Invitation for bids

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

बेशिशहर, लमजुङ
Invitation for bids

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

बिल भुक्तानी

शुल्क

निःशुल्क



लाग्ने समय

बील प्राप्त भएको मितिले १ महिना भित्र

कागजातहरु

  • परामर्शदाता/ निर्माण ब्यवसायी/ उपभोक्ता समितिको निवेदन/ निर्णय पेश गर्नुपर्ने ।

  • सामाग्री खर्चको विवरण पेश गर्नुपर्ने ।

  • नापी किताब, बिल, कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने ।

  • बैङ्क खाताको विवरण पेश गर्नुपर्ने ।

  • निर्माण ब्यवसायी/उपभोक्ता समितिले कार्यालयको निर्देशन पालना गर्नुपर्ने ।



प्रक्रियाहरु

परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिले बिल भुक्तानीको लागि सामाग्नी खर्चको विवरण तथा नापी किताब, बिल, बैंक खाताको विवरण र कार्य सम्पन्न प्रतिवेदन संलग्न गरी निवेदन/निर्णय पेश गर्नुपर्ने । 

जिम्मेवार कर्मचारी/शाखा

सडक शाखा

गुनासो सुन्ने कर्मचारी
शोभियत खड्का
पछिल्लो अपडेट गरिएको : 2083-05-24 09:02:56

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

Powered By: ProActive Developers