Government of Nepal Logo
Government of Nepal Logo
Invitation for bids

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

बेशिशहर, लमजुङ
Invitation for bids

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय 2077-05-01

नेपालको संविधान जारी भए पछि गण्डकी प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखराको मिति २०७५/०७/०६ गतेको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय,गण्डकी प्रदेशको संगठन र व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी लमजुङ जिल्लामा स्थापना भएको यस पूर्वाधार विकास कार्यालय, लमजुङ विधिवत रुपमा मिति २०७५/०७/०६ गतेदेखि संचालनमा आएको हो । लमजुङ जिल्ला  भित्रका ८ स्थानीय तहहरु कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी जिल्लामा मोटरबाटो, मोटरेवल पुल, झोलुङ्गे पुल, भवन निर्माण  तथा मर्मत र जनता आवाश कार्यक्रम, यातायात शाखाको काम (बिलबुक, रुटपर्मिट, जाँचपास नविकरण) सम्वन्धी कार्य गर्ने गर्दछ ।  पूर्वाधार विकास कार्यालय, लमजुङ बेशिशहर नगरपालिका-८, प्रशासन लाईनमा रहेको छ ।

 


पछिल्लो अपडेट गरिएको : 2083-05-24 09:02:56

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

Powered By: ProActive Developers