Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

बेशिशहर, लमजुङ
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयका सेवाहरु

2077-05-07

2077-05-07


पूर्वाधार विकास कार्यालय

सेवा प्रवाहका क्षेत्रहरु/प्रक्रियाहरु

सिं.नं.

सुविधा/मागको विषय/किसिम

सेवाग्राहीले पुर्याउनुपर्ने प्रक्रिया/पेश गर्नुपर्ने कागजात/प्रमाणहरु

जिम्मेवार निकाय/ शाखा/कर्मचारी

सेवा प्राप्त गर्न लाग्ने दस्तुर

सेवा प्राप्त गर्न लाग्ने समय

उजुरी सुन्ने पदाधिकारी/ निकाय

सडक तथा सडक पुलका नयाँ आयोजनाको माग

  • -उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फारम भरी पेश गर्ने
  • -(सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

योजना शाखा/प्रशासन शाखा

निःशुल्क

स्वीकृत भएको १ वर्ष

कार्यालय प्रमुख

सडक, सडक पुल आयोजना मर्मत माग

-उपभोक्ताको निवेदन

-सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

 

निःशुल्क

स्वीकृत भएको १ बर्ष

कार्यालय प्रमुख

सडक तथा पुल आयोजना सम्भाब्यता अध्ययन

-उपभोक्ताको निवेदन

-सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र

योजनाशाखा/ प्रशासन शाखा

निःशुल्क

स्वीकृत भएको २ महिना

कार्यालय प्रमुख

आयोजनाहरुको विस्तृत सर्भेक्षण (DPR तयारी), IEE/EIA/RP,GESI

-प्रक्रियाद्वारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिनेछ ।

योजना शाखा

निःशुल्क

३ महिना

कार्यालय प्रमुख

खरिद प्रक्रिया

कार्यालयले तोकेको आवश्यक कागजात पेश गर्नुपर्ने ।

योजना शाखा

निःशुल्क

९० दिन देखि १२० दिन सम्म

कार्यालय प्रमुख

आयोजना निर्माण कार्यको सम्झौता

-निर्माण कम्पनीको निवेदन

-कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिबद्दता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिश पत्र

योजना शाखा

निःशुल्क

१५ दिन भित्र

कार्यालय प्रमुख

7

बैङ्क खाता सिफारिश

उपभोक्ता समितिको निर्णयको प्रतिलिपी

समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी १ र फोटो २ प्रति

सम्बन्धित बैङ्कको खाता खोल्ने फारम

योजना शाखा/ प्रशासन शाखा

निःशुल्क

१ दिन

कार्यालय प्रमुख

8

आयोजनाको निर्माण कार्य

-प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनुपर्नेछ ।

-आयोजनाको संरचना निर्माणको लागि जग्गा निशुल्क उपलब्ध गराउनुपर्नेछ ।

-निर्माण कम्पनी/ उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिमको निर्माण कार्य गर्नुपर्ने ।

निर्माण शाखा/ इन्जिनियर/ प्राविधिक

निःशुल्क

सम्झौतामा उल्लेख भए अनुसार

कार्यालय प्रमुख

9

निर्माणको मर्मत सुधार

निर्माण कार्य सकिएको १ बर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने

मर्मत सम्भार शाखा

निःशुल्क

१ बर्ष

कार्यालय प्रमुख

10

आयोजना निर्माण सञ्चालन सम्बन्धमा प्राविधिक सहयोग

निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण

योजना शाखा/इन्जिनियर/ प्राविधक

निःशुल्क

तुरुन्तै

कार्यालय प्रमुख

11

आयोजना अनुगमन/ निरिक्षण/ सुपरिवेक्षण

-कार्यलयको आवश्यक निर्देशन पालना गर्नुपर्ने

- निर्माण ब्यवसायी/उपभोक्ता समितिले कामको बिबरण पेश गर्नुपर्ने ।

कार्यालय प्रमुख/ योजना/ प्राविधिक र सम्बन्धित शाखा

निःशुल्क

निरन्तर

कार्यालय प्रमुख

12

बिल भुक्तानी

-परामर्शदाता/ निर्माण ब्यवसायी/ उपभोक्ता समितिको निवेदन/ निर्णय पेश गर्नुपर्ने ।

-सामाग्री खर्चको विवरण पेश गर्नुपर्ने ।

-नापी किताब, बिल, कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने ।

-बैङ्क खाताको विवरण पेश गर्नुपर्ने ।

-निर्माण ब्यवसायी/उपभोक्ता समितिले कार्यालयको निर्देशन पाल गर्नुपर्ने ।

योजना शाखा/ इन्जिनियर/ प्राविधिक / जिन्सी र लेखा शाखा

निःशुल्क

बील प्राप्त भएको १ महिना भित्र

कार्यालय प्रमुख

13

आयोजनाको हस्तान्तरण

आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने ।

 

निःशुल्क

आयोजना सम्पन्न भएको १ महिना भित्र

कार्यालय प्रमुख

14

धरौटी फुकुवा

-करचुक्ता प्रमाणपत्र

-मुल्य अभिबृद्दिकर समायोजन पत्र

-प्राविधिकको सिफारिश पत्र

योजना शाखा/ इन्जिनियर/ प्राविधक

निःशुल्क

निवेदन पेश भएको १ महिना भित्र

कार्यालय प्रमुख

 

पछिल्लो अपडेट गरिएको : 2081-02-03 19:20:43

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, लमजुङ्ग

Powered By: ProActive Developers